अफगानिस्तानका झन्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जापछि पेसा परिवर्तन गरे

काठमाण्डौ पुस २८ गते तालिबानले सत्ता नियन्त्रणमा लिएपछि झन्डै ८० प्रतिशत अफगान पत्रकारले आफ्नो पेसा परिवर्तन गरेका छन् । अफगानिस्तानको पत्रकार फाउन्डेशनले जनाएअनुसार अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् किनभने तिनीहरूमध्ये ७९ प्रतिशतले आफ्नो जागिर गुमाएका छन् । जीविकोपार्जनका निम्ति अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ। त्यसअघि अफगानिस्तानमा … Continue reading अफगानिस्तानका झन्डै ८० प्रतिशत पत्रकारले तालिबान कब्जापछि पेसा परिवर्तन गरे